दिगम्बर सम्प्रदाय

ना.

  1. जैन धर्मावलम्बीहरूका दुई सम्प्रदायमध्ये निर्वस्त्र रहने एक सम्प्रदाय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)