दिग्वार

ना.

  1. लिच्छविकालीन प्रशासनमा तलबको साटो दिइने वृत्तिमध्ये एक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)