दिग्विजय
ना. [सं.]
- राजामहाराजाहरूले देशदेशान्तरमा गई आफ्नो मान र प्रतिष्ठा कायम गर्न अर्काको मुलुक जित्ने काम।
- विद्वान्हरूले देशविदेशका विद्वान्हरूलाई शास्त्रार्थद्वारा हराउने काम वा त्यसरी आफ्नो विद्वत्ता र प्रतिष्ठा राख्ने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)