दिठ

ना. [प्रा. डिट्ठि? सं. दृष्टि]

  1. हेर्ने काम; हेराइ; दृष्टि; ध्यान।
  2. आँखा; नयन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)