दिति

ना. [सं.]

  1. कश्यप ऋषिका चौध पत्नीहरूमध्ये एक; दैत्यहरूकी आमा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)