दिदी
ना. [सं. दायादी]
- एकै गर्भबाट आफूभन्दा पहिले जन्मेकी स्त्री; दिज्यू।
- आफूभन्दा जेठी सौता।
- दाजुभाइका पत्नीहरूमा भाइकी पत्नीले दाजुकी पत्नीलाई भनिने शब्द; जेठानी।
- आफूभन्दा पहिले जन्मेकी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)