दित्सा
ना. [सं.]
- दान गर्ने वा दिने इच्छा।
- आफू मरेपछि आफ्नो सम्पत्ति यसयसलाई दिनु वा यसयसले खानू भनेर लेखिदिने इच्छापत्र।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)