दिधिषु
ना. [सं.]
- एकपल्ट बिहा भइसकेकी स्त्रीसँग बिहा गर्ने पुरुष; विधवा वा सधवा परस्त्री ग्रहण गर्ने पुरुष।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)