दिधिषू
ना. [सं.]
- एकपल्ट बिहा भइसकेपछि पुनः अर्को विवाह गर्ने स्त्री; पोइल गएकी वा पहिलो लोग्नेलाई छाडेर दोस्रो-तेस्रो लोग्ने बनाएकी स्त्री।
- दिदीको भन्दा पहिले बिहे भएकी स्त्री।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)