दिनगन्ती

ना.

  1. दिन गन्ती गर्ने काम; दिनको गणना; प्रतिदिनको हिसाब; दिनदिनको हिसाब।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)