दिनचर्या
ना.
- दिनभरि गरिने सबै काम; दिनभरको कार्यक्रम; नित्यकर्म (नुहाइ धुवाइ, पाठपूजा, खानपिन, कामधन्दा इ.)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)