दिनदशा

ना.

  1. फलित ज्योतिषअनुसार सूर्य आदि नवग्रह र मङ्गला आदि अष्ट योगिनीको भोगको अवस्थामा मिल्ने शुभ-अशुभ फल; ग्रहगतिका अनुसार लाग्ने दैनिक दशा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)