दिनदहाडै

कि.वि.

  1. दिन बाँकी छँदैमा; कुनै डर, त्रास, सङ्कोच आदि नभए जस्तै गरी; खुलेआम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)