दिनान्त

ना. [सं.]

  1. दिन सकिने र रात सुरु हुने समय; सायङ्काल; सन्ध्या; साँझ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)