दिनान्ध

वि. [सं.]

  1. दिनमा आँखा देख्न नसक्ने; दिनको अन्धो; दिवान्ध; दिनान्धो।
  2. लाटोकोसेरो; हुचिल; उल्लु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)