दिनौँधी

ना. [दिनान्ध+ई]

  1. दिनमा आँखा देख्न नसक्ने रोग; दिवान्ध हुने रोग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)