दिपाङ ताल

ना.

  1. नेपालको पश्चिमाञ्चल क्षेत्रअन्तर्गत गण्डकी अञ्चलको कास्की जिल्लामा पर्ने प्रसिद्ध एक ताल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)