दिन कटनी

ना.

  1. दिन बिताउने मेलो; दिन काट्ने सानोतिनो काम; बसिबियाँलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)