दियाले च्याउ
ना.
- माटामा पलाउने, दियाले जस्तै पहेँल्छ्या रङको छोटो डाँठ हुने र डल्लो आकारको, खान हुने एक जातको च्याउ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)