दियालो
ना. [सं. दीप+आलो]
- खोटे सल्लो छिप्पिएपछि खोटोले भरिएर रातो रङको देखिने र झरझर गरेर बल्ने चुरो वा आँखो; बत्तीको सट्टा उज्यालो बाल्ने काममा प्रयोग गरिने त्यसैको चोइटो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)