दिलचस्पी

ना.

  1. कुनै वस्तु वा विषयप्रति जाग्ने अभिरुचि; इच्छा; आकर्षण।
  2. कुनै वस्तुमा भएको मनलाई लोभ्याउने गुण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)