दिलदार

वि.

  1. राम्रो दिल वा उदारता भएको; स्नेहपूर्ण स्वभावको; दयालु; दानी।
  2. रसिक स्वभावको; रउसे।
  3. दिलको प्यार पाउने; मायालु; प्रेमी (व्यक्ति)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)