दिल्लीवाल

वि.

  1. दिल्लीसम्बन्धी; दिल्लीको।
  2. दिल्लीमा बस्ने; दिल्लीमा बन्ने वा हुने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)