दिव्यपरीक्षा

ना.

  1. प्राचीन कालमा अभियुक्त दोषी छ छैन, पत्ता लगाउन आगो, पानी, विष, हिंस्रक जन्तु आदिको बिचमा राख्दा मर्‍यो भने दोषी र मरेन भने निर्दोर्षी मानिने भाग्य परीक्षा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)