दिव्यपुरुष

ना.

  1. उत्तम वा असम्भव गुणले युक्त भएको पुरुष; दैवी पुरुष; स्वर्गमा गति भएको पुरुष (यक्ष, गन्धर्व, किन्नर, देवता आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)