दिव्यरत्न

ना.

  1. मनको इच्छानुकूल फल दिने एक प्रकारको कल्पित मणि; चिन्तामणि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)