दिव्यास्त्र
ना. [सं.]
- देवताले चलाउने हतियार; अलौकिक हतियार।
- मन्त्रका प्रभावले प्रयोग हुने अस्त्र वा हतियार (आग्नेय, ब्रह्म, वायव्य आदि)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)