दिव्योपदेश

ना. [सं.]

  1. पृथ्वीनारायण शाहले आफ्नो अन्त्यका समयमा भाइभारदाररूलाई भेला गरेर दिएको उपदेश; सो उपदेश लेखिएको पुस्तक।
  2. उत्तम दीक्षा, निर्देशन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)