दिसा

ना.

  1. खानेकुरो पचेपछि गुदद्वारबाट बाहिर निस्कने मल; झाडा; विष्ठा; गुहु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)