दिहल
ना. [√ दि]
- ऋणीपक्षले यति रकम यस म्यादसम्ममा तिर्ने गरी यस्तो सर्तमा लिएको हुँ भनी धनीलाई दिने लिखत। विप. लिहल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [√ दि]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)