दीक्षान्त भाषण

ना.

  1. कुनै विश्वविद्यालयले स्नातक, स्नातकोत्तर वा विद्यावारिधि तह पार गर्नेहरूलाई उपाधि वा प्रमाणपत्र वितरित गर्ने समयमा कुनै विशिष्ट व्यक्तिद्वारा दिइने भाषण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)