दीक्षान्त समारोह

ना.

  1. कुनै विश्वविद्यालयले आफ्नो संस्थाअन्तर्गत सफलता प्राप्त गर्ने स्नातकहरूलाई उपाधि वा प्रमाणपत्र वितरण गर्ने अवसरमा मनाइने विशेष उत्सव; त्यस्तो उत्सवका निम्ति गरिने संस्थागत आयोजना; समावर्तन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)