दीक्षित
वि. [सं.]
- दीक्षामन्त्र प्राप्त गरेको; दीक्षा लिएको।
- सङ्कल्पपूर्वक यज्ञ सुरु गर्ने व्यक्ति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)