दीधिति

ना. [सं.]

  1. सूर्यको प्रकाश; किरण।
  2. औँलो; अङ्गुलि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)