दीन
वि. [सं.]
- धनसम्पत्ति नभएको; गरिब; निर्धन; दरिद्र।
- दुःखकष्टमा परेको; दुःखी।
- खिन्न; उदास; शोकग्रस्त।
- दयालाग्दो; दयनीय।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)