दीनार

ना. [सं.]

  1. सुनको सिक्का; सुवर्णमुद्रा; असर्फी।
  2. सुनका गहना।
  3. इरान, इराक आदि देशका मुद्राको नाम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)