दीपन
ना. [सं.]
- उज्यालो पार्नका निम्ति बत्ती आदि बाल्ने काम।
- जठराग्निलाई उद्दीप्त गर्ने काम।
- पाचनशक्ति बढाउने काम।
- कुनै विचार वा भावनाको उत्तेजन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)