दीपगण

ना.

  1. जठराग्निलाई तीव्र पार्ने पदार्थको एक वर्ग।
  2. भोक जगाउने औषधीको वर्ग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)