दीपनीय

वि.

  1. उज्यालो पार्न उपयुक्त; बाल्न सकिने; प्रकाश्य।
  2. उत्तेजित वा तीव्र पार्न योग्य; उत्तेजनीय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)