दीर्घसत्र
ना.
- धेरै समयसम्म चलिरहने यज्ञ।
- जीवनभर गरिने अग्निहोत्र।
- बियाँलो चालले काम पूरा गर्ने; दीर्घसूत्री; जुम्सो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)