दीर्घसूत्र

ना.

  1. जुनसुकै काम पनि ज्यादै ढिलाइका साथ गर्ने; दीर्घसूत्री।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)