दीर्घसूत्री

वि.

  1. जुनसुकै काम पनि साह्रै ढिलोसँग गर्ने; जुम्सो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)