दीर्घसूत्रता

ना.

  1. दीर्घसूत्र हुनाको भाव वा अवस्था; लोसेपन; जुम्स्याइँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)