दीर्घायु

वि.

  1. धेरै दिनसम्म बाँच्ने; लामो आयु पाएको; चिरजीवी; दीर्घजीवी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)