दीर्घावकाश
ना.
- कुनै शैक्षिक संस्था वा यस्तै निकायका दुई सत्रका बिचको लामो बिदा; लामो छुट्टी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)