दीर्घिका

ना.

  1. नगर वा मन्दिरका वरिपरि बनाइएको सानो पोखरी।
  2. जलाशय; पँधेरो; कुवा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)