दुःखसागर

ना.

  1. दुःखको समुद्र।
  2. आध्यात्मिक दृष्टिमा दुःखको घर मानिने संसार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)