दुःखसाध्य

वि.

  1. अथक परिश्रम गर्नाले मात्र साध्य हुने; कष्टसाध्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)