दुःशासन
वि. [सं.]
- मुस्किलसँग मात्र वशमा आउने; दुर्नियन्त्रण।
- कष्टपूर्ण शासन; खराब शासन।
- धृतराष्ट्रका सय भाइ छोरामध्ये एक; दुर्योधनको एक भाइ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)