दुःशील

वि. [सं.]

  1. खराब बानीबेहोरा भएको; नराम्रो शील-स्वभावको।
  2. उच्छृङ्खल; उद्धत।
  3. पापी; दुराचारी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)